गाउँमा सोलार जडान भएपछि स्थानियवासिन्दा खुशी

पथरी (मोरङ), २२ असोज । मोबाइल चार्ज गर्न आधा घन्टा हिँडेर कदमाहा बजार पुग्नुपर्ने समस्या झेल्दै आउनुभएकी कदमाहा–४ की बेचनीदेवी मण्डलको घरमा सोलार बत्ती जडान गरिदिएपछि उहाँको समस्या समाधान भएको छ । उहाँको मात्र होइन थलाहा–५ की पर्वतीदेवी सरदारले त अरुको घर वा पसलमा मोबाइल चार्ज गर्दा रु १० तिर्नुपथ्र्यो । त्यस्तै डाइनिय गाविसका बाबुराम … Continue reading गाउँमा सोलार जडान भएपछि स्थानियवासिन्दा खुशी